Monday, September 23, 2013
Sunday, September 22, 2013
pDd]bjf/n] dtbftf ;fd' ug'{kg]{ k|lta4tf
cfb/0fLo dtbftf,
cufdL d+;L/ $ ut] x'g] ;+ljwfg ;ef lgjf{rgdf tkfO{sf] cfkm\gf] ufFp3/, 6f]ndf kSs} klg laleGg cfs[lt, ?k/+u / e]ife"iffsf cg'xf/x? ef]6 dfUg cfpg]5g\ . o;/L cfpg] pDd]bjf/nfO{ c? s]xL gdfUg'xf];\, tnsf k|lta4tfx?df ;xdt u/fpg'xf];\ / Psk|ltdf x:tfIf/ u/fO /fVg'xf];\ . Tolt ug{ ;Sg'eof] eg] ;+ljwfg aGnf gaGnf t/ sDtLdf sfd u/]/ vfg] xfdL g]kfnLx?n] zflGtk"j{s cfkm\gf] sfd u/]/ vfg kfpF5f} .
pDd]bjf/n] dtbftf ;fd' ug'{kg]{ k|lta4tf
• d ;+ljwfg ;ef a}7s sIfsf dfOs efFlRbg, s';L{ tf]8\lbg, em\ofnaf6 aflx/ kmflNbg .
• d ;+;b÷;+ljwfg;ef a}7sdf ah]6 dGtJo÷;/sf/L sfo{qmd /x]sf] la|kms]z tf]8kmf]8 ulb{g .
• d cfkm\gf ;xsdL{ dfggLoHo"x?dfly a}7s sIfdf / sIf aflx/ klg xftkft ulb{g .
• d rf]/Lsf] uf8Ldf gSsnL gDa/ Kn]6 /fvL k|of]u ulb{g .
• d h'jfvfn÷Sofl;gf]df hfGg, tf;h'jf klg v]lNbg / g]kfnLsf] af; p7fpg] Sofl;gf]÷h'jfvfnsf] ;+/If0f klg ulb{g .
• d /]8nfO6 Pl/of jf cGo o:tf If]qdf k|j]z u/L dlxnf÷k'?if of}gsdL{;Fu s'g} sf/f]af/ ulb{g .
• d /S;Ln] dft]/ ;8sdf cfkm\gf] kb, dof{bf / 5ftLdf 6fF;]sf] nf]uf]sf] cfkm}+ a]OHht ulb{g .
• d dfG5] lab]z k7fOlbG5' eg]/ k};f vfg] bnfnL sfd ulb{g, k|x/L cfdL{df gfd lgsflnlbG5' egL 3'; klg lnGg .
• d ;+;b ;'ljwf jfkt k|fKt u/]sf] s"6gLlts ;'ljwfsf] /ftf] kf;kf]6{ a]r]/ cj}w t/Lsfn] sdfpg nflUbg .
• d dGqL ePF eg] s'g} ;/sf/L sfo{qmd :jLs[t ubf{ lk|k]8 3'; dflUbg .
• d;Fu bf]xf]/f] /fxbfgL -g]kfnL / ef/tLo_ / kl/ro kq -ef/tLo /fzg sf8{ tyf ltAatL z/0ffyL{ kl/rokq_ 5}g .
• d dGqL jf cGo nfesf] kb kfOg eg] k|To]s l;hgdf bn abn ulb{g .
• d cfkm\gf] kbLo x}l;otsf] b'?kof]u u/L ;fd'bflos tyf ;/sf/L jg kmfF8\lbg .
• d cfkm\gf] kbLo x}l;otsf] Vofn} gu/L x's k|of]u u/L laB't rf]/L ulb{g .
• d s'g} klg txsf] k/LIffdf ;xefuL ePF eg] cfkm}+ k/LIff lbG5', k/LIff kf; ug{ v]tfnf k|of]u ulb{g .
• d lgjf{lrt eP kl5 xltof/ ;lxt lxF88'n ulb{g / ;+ljwfg ;ef ejgdf klg xltof/ ;lxt k|j]z ulb{g .
• d dfggLox?sf] nflu k]G;g lbg agfOPsf]÷agfOg] ljw]osdf ;xL ulb{g .
• d s'g} klg 8gsf] ;+/If0f ulb{g, 8gaf6 cfly{s ;xof]u lnGg, 8g y'gfdf k/]sf] a]ndf hdfgL al:bg, w/f}6L /sd hDdf ug{ rGbf dfUg lxF8\lbg / d]/f kf6L{df ePsf 8gnfO{ sfg"gL sfjf{xLsf] nflu k|x/LnfO{ ;'lDkG5' .
• d d]/} sfo{stf{ ePklg ck/fw / ck/fwfLsf] ;+/If0f ulb{g .
• d ;/sf/ agfpg] / eTsfpg] v]ndf ;f+;b vl/b laqmL ug{ lab]zL;Fu /sd -%) s/f]8_ dflUbg .
• d kbsf] b'?kof]u u/L dflg; ckx/0f klg ulb{g / lkm/f}tL klg dflUbg .
• d hLFpbL >LdtL÷hLFpbf] >Ldfg\nfO{ d/]sf]÷dfl/Psf] eGg] l;kmfl/; agfO åGåkLl8t jfktsf] ;'ljwfsf] /sd lnGg .
• d ;+ljwfg agfpg] sfd 5f]8/ ;/sf/nfO{ cl:y/ agfpg ;/sf/lj?4 NofPsf] clj:jf;sf] k|:tfjdf ;xL ulb{g .
• d …7"nfÚ g]tfsf] 5fofFdf a;L ;+ljwfg ;efdf cfkm\gf] ljj]s k|of]u ug{ klg gkfpg] aGws ;+ljwfg ;ef ;b:o alGbg .
• d ;/sf/ agfpg] eTsfpg] a]ndf ;'/f ;'Gb/Lsf] ;fydf xf]6ndf aGws alGbg / gSsnL la/fdL ag]/ ;/sf/L ;'ljwf / l6s6df lab]z p8\lbg .
• d ;+ljwfg ;ef÷;+;bdf s'g} ljifodf dtbfg x'Fbf lg0f{o g} x'g glbg] u/L t6:y al:bg .
• d s'g} kmf}hbf/L cleof]u nfUof] eg] sf7df8f} pkTosf leq} …km/f/Ú x'Gg ;fy} cloef]u nfu]/ y'gfdf a;]+ eg] klg jf …km/f/Ú ePF eg] klg ;+;b ;lrjfnoaf6 lgoldt eQf tyf cGo ;'ljwf lnGg, ;'ljwfsf] nflu ;+;b ;lrjfnodf bafa klg lbGg .
• d}n] ljutdf u/]sf] ck/fw jf ef]ln klg s'g} kmf}hbf/L ck/fw u/F] eg] ;f] jfktsf] d'2fdf ;Fhfo kfPF eg] ;ef;bsf] km"lt{ nufO ;+;b / ;'/IffsdL{s} jl/kl/ 3'd]/ al:bg :jt:km"t{ h]ndf hfG5'.
• d lhNnf hfFbf /fd|f] / lrNnf] uf8L gePsf] lgx'Fdf k|d'v lhNnf clwsf/L tyf cGo ;/sf/L sd{rf/LnfO{ xftkft ulb{g .
• d gSsnL lan agfP/ lgjf{rg If]q ljsf; sfo{qmdsf] /sd b'?kof]u ulb{g .
• d cfkm\g} dflg; jf cfkm}+ jf cfkm\gf] kf6L{ sfo{stf{ knf{ eg]/ d:of}bf ePsf] /fd|f] sfg"gsf] ljw]ossf] lj/f]w ulb{g .
• d ;+ljwfg ;efsf] ;lrjfnosf] k':tsfnosf k':ts cWoog kl5 lkmtf{ u5'{ .
• d s'g} klg d"Nodf hglxt / hgdt la?4sf] g]kfn aGb h:tf] sfo{qmd cfof]hgf ulb{g / cfkm\gf] kf6L{nfO{ klg of] sfo{qmd slxNo} /fVg nfFplbg .
• d tf]lsPsf] ;dodf ;+ljwfg agfpg ;lsPg eg] cj}w / hgdtsf] la?4 x'g]u/L ;+ljwfg ;efsf] Dofb yKg] lg0f{odf ;xL ulb{g . g}ltstfsf] cfwf/df /fhLgfdf lbG5' / ;+ljwfg agfpg ;lsPg eg] ;+f;b eP jfkt lnPsf] ;a} ;'ljwfsf] /sd ;/sf/L sf]ifdf lkmtf{ u5{' .
• d h:s]nfaf6 ljsf; sfo{qmd cfkm\gf] ufFp÷lgjf{rg If]qdf dfq n}hfGg . cfjZostf / k|fyldstfsf] cfwf/df ljsf; sfo{qmd agfpg ;xof]u u5'{ .
• d lgjf{lrt eP/ uPkl5 cfkm\gf] If]qnfO{ lal;{Gg . sDtLdf b'O{ dlxgfsf] Psk6s cfkm\gf] lgjf{rg If]qdf cfpF5' .
===============================
pDd]bjf/sf] ;xL
gful/s cleofg, bf]nvf .
Thursday, September 19, 2013
आर्थिक स्वतन्त्रताको दृष्टिकोणले नेपालको अवस्था झन् खस्किएको एक प्रतिवेदन सार्वजनिकtext size increase text size decrease Print Bookmark rss
(२०७० आश्विन ३, विहीवार)
काठमाडौं । आर्थिक स्वतन्त्रताको दृष्टिकोणले नेपालको अवस्था झन् खस्किएको एक प्रतिवेदनले औंल्याएको छ । क्यानडास्थित सार्वजनिक नीति प्रतिष्ठान फ्रेजर इन्स्टिच्युटले विश्वका ८० मुलुकमा निष्पक्ष सार्वजनिक नीति प्रतिष्ठानसँग मिलेर तयार पारेको विश्व आर्थिक स्वतन्त्रताको प्रतिवेदन २०१३ ले नेपालको अवस्था खस्किएको देखाएको हो ।
नेपाल १ सय ५२ मुलुक मध्ये १ सय २५ औं स्थानमा झरेको छ । गत वर्ष १ सय ४४ मुलुक मध्ये नेपाल १ सय १० औं स्थानमा थियो । यस वर्ष सार्वजनिक गरिएको प्रतिवेदनमा सन् २०११ को तथ्यांक प्रयोग गरिएको हो । यो तथ्यांकले सन् २०११ को प्रतिनिधित्व गरेको हो ।
सरकारको आकार बढ्नु र अन्तर्राष्ट्रिय रुपमा व्यापार गर्ने स्वतन्त्रतामा कमी आएकाले आर्थिक सूचांकमा नेपाल तल झरेको प्रतिवेदनमा भनिएको छ । नेपालमा सन् २०११ मा बाबुराम भट्टराईको नेतृत्वमा एकीकृत माओवादीको सरकार रहेको थियो ।
तथ्यांक मापन गर्दा सरकारको आकार, कानूनी संरचना तथा सम्पत्तिमाथिको अधिकारको सुरक्षा, असल मुद्रा माथिको पहुँच, अन्तर्राष्ट्रिय व्यापार गर्नका लागि स्वतन्त्रता र कर्जा, श्रम र व्यापार सम्बन्धी कानूनलाई आधार मानेर प्रतिवेदन तयार पारिएको हो ।
प्रतिवेदनले हङकङलाई विश्वमा सबैभन्दा बढी आर्थिक स्वतन्त्रता भएको मुलुक घोषित गरेको छ । विश्वमा बुधबार एकै पटक सार्वजनिक गरिएको यो प्रतिवेदन नेपालमा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल आर्थिक पत्रकार समाज (सेजन) र समृद्धि फाउण्डेशनले संयुक्त रुपमा सार्वजनिक गरेका हुन् ।
प्रतिवेदन बारे अर्थविदहरुले टिप्पणी गरेका थिए ।
RSS, IMAGECHANNEL
अमेरिकी सेनाको विमान किन आयो काठमाडौँमा?
अमेरिकी वायु सेना (US Air Force- USAF) को एउटा विमान आज दिउँसो २ बजेर २५
मिनेट जाँदा काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेर
साँझ ५ बजेर ८ मिनेटमा फर्किएको छ। USAF अमेरिकी सेनाको हवाई युद्धमा
प्रयोग हुने विभाग हो। जमिनमा रहेका सेनालाई आकाशबाट सहयोग प्रदान गर्न पनि
यसको प्रयोग गर्ने गरिन्छ। सन् २०१२ को तथ्याङ्क अनुसार अमेरिकी वायुसेनासँग ५ हजार ४८४ वटा विमान छन्। किन आयो त अमेरिकी सेनाको विमान काठमाडौँमा ?
- See more at: http://setopati.com/raajneeti/4031/#sthash.lGFesKfJ.dpuf
तीन घन्टा बसेर अमेरिकी सेनाको जहाज उड्यो, दूतावासले भन्यो, ‘नो कमेन्ट’
काठमाडौं, असोज ३ (सेतोपाटी) print
- 745340779
अमेरिकी वायुसेनाको जहाज काठमाडौंस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा तीन
घन्टा बसेर साँझ पाँच बजेर दस बजे फिर्ता गएको छ। जहाज दुई बजेर बीस मिनेट
जाँदा विमानस्थलमा अवतरण गरेको थियो।
उक्त जहाज किन नेपाल आयो भन्नेबारे नेपाल सरकार र काठमाडौंस्थित अमेरिकी
दूतावास दुवैले आधिकारिक रुपमा केही भनेका छैनन्। सेतोपाटीले अमेरिकी
दूतावासमा सम्पर्क गर्दा प्रवक्ता रबर्ट डोमेनले ‘नो कमेन्ट’मात्र भने।
प्रहरीको अर्को स्रोतका अनुसार जहाजको वरिपरि नेपाल प्रहरीका सुरक्षाकर्मीलाई समेत जान दिइएन।
विमानस्थलका सुरक्षा प्रमुख डिआइजी गोपाल भण्डारीले अमेरिकी वायुसेनाको
जहाज आएको स्वीकार गर्दै उसले दूतावासका सामान ल्याएको जानकारी दिए।
‘त्यसमा के सामान छन् भन्ने हामीलाई थाहा हुँदैन,’ उनले जानकारी दिए।
भण्डारीका अनुसार विमान २:२० मा विमानस्थलमा अवतरण भई ५:१० मा फिर्ता भएको
थियो।
सेप्टेम्बर ११ को ट्वीन टावर आक्रमणपछि अमेरिकी सरकारले संसारभर रहेका
उसका राजदूतावासहरुमा सुरक्षा थप गरेको थियो। काठमाडौंस्थित अमेरिकी
राजदूतावासमा पनि दूतावासका कर्मचारीको सुरक्षाका लागि अमेरिकी सेना खटिएका
छन्।
तस्विर साभार: उमेश श्रेष्ठ / ट्विटर
तिमीलाई हास्ने निउँ
तिमीलाई हास्ने निउँ भो यो देशको रुवाबासी
तिमी गितमा नाचिराथ्यौ लखेटिदा सिमाबासी
तिम्रो भनाइ नमान्ने जन यहि देशका थिए
सबै पराई देख्न लाग्यौ आज को को के के भए
खरानीको दूःख हुन्न बस्ने आफ्नो घरै मासी
तिमी गितमा नाचिराथ्यौ लखेटिदा सिमाबासी
तिमी गितमा नाचिराथ्यौ लखेटिदा सिमाबासी
तिम्रो भनाइ नमान्ने जन यहि देशका थिए
सबै पराई देख्न लाग्यौ आज को को के के भए
खरानीको दूःख हुन्न बस्ने आफ्नो घरै मासी
तिमी गितमा नाचिराथ्यौ लखेटिदा सिमाबासी
Subscribe to:
Comments (Atom)